
काठमाडौं, २० फागुन । पोखराको फेवातालमा डुंगा पल्टिएको छ ।
शनिबार साँझ डुंगा पल्टिँदा ६ जना डुबेका छन् । उनीहरुको तत्कालै उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये एकजना गम्भीर घाइते भएकी छिन् ।
घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी रहेकी छिन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्यको अवस्था सामान्य छ ।















प्रतिक्रिया