३० आश्विन २०८३, शुक्रबार

कुमार शिबाकोटीको ‘भिझाएर आँशु’ भिडिओसहित सार्वजनिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशु’ गीतको म्युजिक भिडिडो सार्वजनिक भएको छ ।

अमेरिकानिवासी गीतकार कुमार शिबाकोटीको शब्दमा रहेको गीतलाई दीपक शर्माले संगीतवद्ध गरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित, हिउँवाला गौतमको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।