३० आश्विन २०८३, शुक्रबार

सरकारले बढायो दूधको मूल्य

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । सरकारकाले दुधको मूल्य बढाएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको हो ।

पछिल्लो मूल्यवृद्धिबाट अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा कायम भएको छ । यसअघि प्रतिलिटर ५६ रुपैयाँ मूल्य थियो ।