२ कार्तिक २०८३, सोमबार

पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्व प्रदर्शन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्व प्रर्दशन भएको छ ।

फैसलाकोविरुद्वमा उच्च अदालत पोखरा अगाडि महिलाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले न्यायालयलाई गल्ती गर्ने अधिकार छैन, पित्तृसत्ताको पहरेदार बनेको न्यायालय होसियार लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उच्च अदालतले सफाइ दिएपछि पल रिहा भइसकेका छन् ।