३० आश्विन २०८३, शुक्रबार

विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । नेपाली यू–१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ ।

आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले यूएईलाई ७ रनले हराएर यू–१९ विश्वकपमा ८ वर्षपछि स्थान पक्का गरेको हो ।