२ कार्तिक २०८३, सोमबार

बैंकको ब्याजदर घटाउन माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । बैंकको ब्याजदर घटाउन माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि व्यापारीहरुले धर्ना दिएका छन् ।

व्यापारीहरु बिहान ११ बजे सम्म व्यापार बन्द गरेर धर्नामा उत्रिएका हुन् ।

बिहान ९ बजे धनगढी चौराहाबाट निकालिएको र्‍याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभामा परिणत भएको थियो ।