
काठमाडौं, १९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् ।
यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक रहेका तिवारीलाई विमानस्थलको महाप्रवन्धक बनाइएको हो ।
यस्तै, सरकारले गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा हंशराज पाण्डेलाई नियुक्त गरेको छ ।















प्रतिक्रिया