३० आश्विन २०८३, शुक्रबार

‘मुखै चिलाउनी’मा पुष्प र गीताको माया साटासाट (भिडिओ)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । गायक रमण रेग्मीको ‘मुखै चिलाउनी’ गीतको भिडियो रिलिज गरिएको छ ।

गायक रमण र अस्मिताको अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको छ ।

नरेन्द्र बियोगीको एरेञ्ज रहेको गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ ।