
काठमाडौं, १८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन् ।
शाह पत्नी कोमलसहित दुई दिनअघि भारत गएका हुन् । पूर्वराजा के कारणले भारत गए भन्ने खुलाइएको छैन । पछिल्लो समय सक्रियता बढाएका पूर्वराजाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पूर्वराजाले केही दिनअघि राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव राखेका थिए ।















प्रतिक्रिया