२ कार्तिक २०८३, सोमबार

शर्मिला वाइवाले गरिन् आत्महत्याको प्रयास, आईसीयूमा उपचार हुँदै

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । पत्रकार ऋषि धमलासँग नाम जोडिएर चर्चामा आएकी शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेकी छिन् ।

वाइबाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् । वाइबाले बुधबार राति विष सेवन गरेकी हुन् । उनको तत्काल उद्दार गरी अस्पताल पुर्‍याइएको थियो ।

अहिले उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनले के कारणले विष सेवन गरिन् भन्ने खुल्न सकेको छैन ।