२ कार्तिक २०८३, सोमबार

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा तीन सय रूपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।