![]()
काठमाडौं, १७ फागुन । कोशी प्रदेशले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेशले बुधबार नाम पाएको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
लामो रस्साकस्सीपछि प्रदेशले बल्ल नाम पाएको हो । प्रदेशसभामा बुधवार राती भएको मतदानमा कोशी प्रदेशको पक्षमा दुई तिहाइ बढी बहुमत जुटेको हो।
















प्रतिक्रिया