
काठमाडौं, १७ फागुन । कैलालीमा महिला र पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
कैलारी गाउँपालिकाको हसुलियामा महिला र पुरुष एकै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु बुधबार साँझ मृत फेला परेका हुन् ।
उनीहरुकोबारेमा थप जानकारी प्राप्त हुन सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया