२ कार्तिक २०८३, सोमबार

वामदेव गौतमको निवासमा एमाले अध्यक्ष ओली

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गौतमलाई भेट्न एमाले अध्यक्ष ओली गौतमकै निवास भैँसेपाटी पुगेका हुन् । राष्ट्रपतिमा एमालेबाट उम्मेदवार रहेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सहयोग माग्न ओली गौतम निवास पुगेका हुन् ।

ओली र गौतमबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानीसमेत भएको थियो ।