
काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्हमा सामान्य हेरफेर गरेको छ ।
यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा बाहिरी गोलो घेरा हटाएर घण्टी मात्रै राखिएको छ ।
रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएरै् प्रतिस्पर्धा गरेको थियो ।















प्रतिक्रिया