२ कार्तिक २०८३, सोमबार

प्रहरीको भ्यानबाटै हाम फालेर फरार भएका कैदी पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । प्रहरीको भ्यानबाटै हाम फालेर फरार भएका कैदी पक्राउ परेका छन् ।

बलात्कार आरोप लागेका धनुषा सबैलाका राजाबाबु मुखिया गत मंगलबार जिल्ला अदालत धनुषाबाट म्याद थप गरेर फर्कँदै गर्दा प्रहरीको भ्यानबाटै हाम फालेर भागेका थिए ।

मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।