२ कार्तिक २०८३, सोमबार

मनाङबाट निर्वाचित काँग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । मनाङबाट निर्वाचित काँग्रेस सांसद भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले सांसद टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । अदालतले गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरुलाई सजाय तोक्न भने बाँकी रहेको छ । सजाय २५ गते तोकिने अदालतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।