
काठमाडौं, १६ फागुन । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।
आयोगका अनुसार आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् ।












प्रतिक्रिया