३० कार्तिक २०८३, सोमबार

अवैध लागूऔषसहित दुई जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं । अवैध लागूऔषसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका–१ देबरे बस्ने ५४ वर्षीय ईन्द्र बहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाटखटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा लुकाइ राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।