
काठमाडौं, १५ फागुन । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
पार्टीको आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।















प्रतिक्रिया