२ कार्तिक २०८३, सोमबार

शोक प्रस्ताव पारित गर्दैै प्रतिनिधि सभाको बैठक स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सोमबारको प्रतिनिधि सभा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।

जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।

अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।