
काठमाडौं, १५ फागुन । अभिनेता पल शाह कारागारमुक्त भएका छन् ।
उच्च अदालत पोखराले आइतबार पललाई सफाइ दिएपछि उनी आज तनहुँ कारागारबाट रिहा भएका हुन् ।
उनलाई स्वागत गर्न सयौँ समर्थकहरु तनहुँ कारागारमा पुगेका थिए । कारागारबाट बाहिरिँदै गर्दा उनले शुभचिन्तकहरुलाई धन्यवाद दिएका थिए ।
तस्वीरहरु-


तस्वीर- गोपीकृष्ण चापागाइको फेसबुकबाट















प्रतिक्रिया