२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बसिरहरेको हो ।

बैठकमा राष्ट्रपतिको निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।