३१ आश्विन २०८३, शनिबार

म्यानचेस्टर युनाइटेडले जित्यो काराबाओ कपको उपाधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ ।

गएराति लण्डनको वेम्बले रंगशालामा भएको फाइनल खेलमा न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले उपाधि जितेको हो ।

 म्यानचेस्टरको जितमा कासिमिरो र न्युकासलका सेभेन बोटम्यानले आत्मघाती गोल गरेका थिए ।

म्यानचेस्टरले २०१७ पछि पहिलो पटक कारबाओ कपको उपाधि जितेको हो । योसँगै म्यानचेस्टरले कारबाओ कपको उपाधि छैटौं पटक जितेको छ ।