२ कार्तिक २०८३, सोमबार

एलिजा गौतम पनि आठ दलीय गठबन्धनको बैठकमा सहभागी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री एलिजा गौतम पनि आइतबार साँझ बालुवाटारमा भएको आठ दलीय गठबन्धनको बैठकमा सहभागी भएकी छिन् ।

गौतम नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बैठकमा सहभागी भएकी हुन् । उनी केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।

एलिजासँगै नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि सहभागी भएकी थिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचन, पछिल्लो विकसित घटनाक्रम, सत्ता साझेदारीलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका थिए ।

आठ दलीय गठबन्धनमा कांग्रेससहित, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी