१ कार्तिक २०८३, शनिबार

नेपाली किशोरीहरूलाई बन्धक बनाउने चिनियाँ नागरिक याङ लि मिङ पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेपाली किशोरीहरूलाई बन्धक बनाउने चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका छन् ।

विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट किशोरीहरूलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा याङ लि मिङमाथि छ ।

उनलाई पक्राउपछि प्रहरीले पाँच जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।