
काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको दुईवटै मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा तोकिएको छ ।
सन्दीपले उच्च आदालत पाटनले आफूलाई देश बाहिर जान लगाएको रोकका विरुद्व दिएको पुनरावेदन निवेदन र लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै दायर निवेदनमाथि संयुक्त रुपमा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो ।
उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।















प्रतिक्रिया