
काठमाडौं, १४ फागुन । अभिनेता पल शाहको मुद्दामा आज सुनुवाई हुँदैछ ।
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा दिएको पुनरावेदन निवेदनमा आज सुनुवाई हुन लागेको हो ।
बालिका बलात्कार आरोपमा जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा भने साढे २ वर्षको कैद सजाय सुनाएको छ।
हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन्। तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ।















प्रतिक्रिया