२ कार्तिक २०८३, सोमबार

बालुवाटारबाट बाहिरिए ओली

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर ओली बाहिरिएका हुन् । दुई नेताबीच आगामी राष्ट्रपतिको विषयमा छलफल भएको थियो ।