२ कार्तिक २०८३, सोमबार

आज घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासयी महासंघकानुसार आज सुन तोलामा पाँचसयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि दश रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।