
काठमाडौं, १० फागुन । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्।
सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफकोतर्फबाट अपरेशन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया