२ कार्तिक २०८३, सोमबार

प्रहरीको सुरक्षाकै बिचबाट नौ लाख लुटियो, लुटेराले प्रहरीको हतियार पनि लगे

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । सिरहामा लुटेराले मनि ट्रान्सफरको नौ लाख रुपैँया लुटेर फरार भएका छन् ।

मिर्चैया-कल्याणपुर सडक खण्डको कटहा पुल नजिकै प्रहरीको सुरक्षामा लगिदै गरेको मनि ट्रान्सफरको रकम लुटिएको हो ।

लुटेराले प्रहरीको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । प्रहरी चारैतिर खोजी कार्य तीव्र बनाएको जानकारी दिइएको छ ।