
काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।
आयोगले मतदाता ३ सय ३१ प्रतिनिधि सभा र ५५० प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयल प्रकाशन गरेको सूची अनुसार मतदाताको नामावलीको दाबी विरोधको उजुरी का लागि भोली बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।















प्रतिक्रिया