२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिमा सहयोग माग्दै लोसपाका नेताहरु देउवा निवासमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । राष्ट्रपतिमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै लोसपाका नेताहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।

लोसपाले राष्ट्रपतिमा ठाकुर उपयुक्त पात्र भएका भन्दै लबिङ गरिरहेको छ ।

यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ठाकुरलाई सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।