२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्।

रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्।

रुपक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए।