२ कार्तिक २०८३, सोमबार

आज सुनको मूल्य घट्यो, कतिमा कारोबार भइरहेको छ ?

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य आज दुई सय रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।