
काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा पुन: समस्या आएको छ ।
विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको विमानस्थलले जानकारी दिएको छ । केही दिनअघि पनि विमानस्थलको सर्भरमा खराबी आएको थियो ।
सर्भर डाउन भएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । सर्भरमा समस्या आएसँगै सयौँ यात्रुहरु अलपत्र परेका छन् ।















प्रतिक्रिया