२ कार्तिक २०८३, सोमबार

हत्या गरेर बोरामा पोको पारेर राखिएको अवस्थामा महिलाको शव फेला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । मोरङमा एक महिलाको हत्या गरेर शव पोको पारेर बोरामा राखिएको अवस्थामा फेला परेको छ ।

बुढीगंगा–२ अमाहिकी अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको सनाखत भने हुन बाँकी छ ।

स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा हालेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।