२ कार्तिक २०८३, सोमबार

बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग के कुराकानी गरे रविले ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति लामिछाने बालुवाटार पुगेका थिए । प्रचण्ड र रविबीच राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनको एक मुख्य घटक हो । रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन भने कायमै राखेको छ ।