२ कार्तिक २०८३, सोमबार

पोखरामा बस दुर्घटना

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । कास्कीको पोखरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

ताल्चोकबाट पोखरा आउँदै गरेको ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा ४० जनाभन्दा धेरै यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।