
काठमाडौं, ६ फागुन । आइतबार ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रजातन्त्रदिवसको उपलक्ष्यमा काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
वि.सं.२००७ साल फागुन ७ गते १०४ वर्षीय जहाँनीय राणाशासन अन्त्यभई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
















प्रतिक्रिया