
काठमाडौं, ७ फागुन । नेपाली सेना दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लेखेको गीतमा विद्यार्थीले प्रस्तुति दिएका छन् ।

काठमाडौं उपत्यका विभिन्न नौ विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत छात्र, छात्राले एमाले अध्यक्ष ओलीद्वारा लिखित ‘म मेरो देश बनाउँछु’ बोलको एरोविक प्रस्तुत गरेका हुन् ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीद्वारा रचित सो गीतमा अमुल कार्कीको संगीत छ ।















प्रतिक्रिया