२ कार्तिक २०८३, सोमबार

प्रचण्ड-ओली छलफल: आज पनि फुकेन राष्ट्रपतिको गाँठो, प्रचण्ड भन्छन्- एक/दुई दिनमै टुंगो लाग्छ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि लामो छलफल भएको छ ।

अध्यक्ष ओलीसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । आजको छलफलको मुख्य विषय पनि राष्ट्रपति टुंगो लगाउने नै थियो ।

आजको बैठकले पनि दुई नेतालाई निश्चित सहमतिमा पुर्‍याउन सकेन । छलफलबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले एक दुई दिनमा राष्ट्रपतिको टुंगो लाग्ने बताए ।

प्रचण्डले राष्ट्रपतिको विषयले गठबन्धन नभत्किने भन्दै गठबन्धन कायम नै रहने दाबी गरे ।