२ कार्तिक २०८३, सोमबार

अध्यक्ष ओलीसँग छलफलका लागि बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनका विषयमा दुई शीर्ष नेता निरन्तर संवादमा रहेका छन् ।

बिहीबार पनि दुई नेताबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो ।