२ कार्तिक २०८३, सोमबार

राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।

पौडेललाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षमा मनोनीत गरेका हुन् । पौडेल उपाध्यक्षमा नियुक्त भएसँग राप्रपामा उपाध्यक्षको संख्या ८ जना पुगेका छन् ।

यसअघि चार निर्वाचित र दुई मनोनीत गरी राप्रपामा ६ जना उपाध्यक्ष थिए ।

पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए ।