२ कार्तिक २०८३, सोमबार

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज सुन तोलाको ६ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख तीन हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैँयाले घटेको छ ।

चाँदी प्रतितोला १२ सय ८५ रुपैँयामा कारोबार भइरहेको छ ।