
काठमाडौं, ४ फागुन । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।
अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।















प्रतिक्रिया