२ कार्तिक २०८३, सोमबार

पशुपतिमा सुरु भयो शिवरात्रीको चहलपहल (फोटोफिचर)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पशुपतिमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ ।

फागुन ६ गते परेको शिवरात्री पर्वको लागि पशुपति क्षेत्र विकास कोषले पशुपति सिंगार पटारको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

शिवरात्रीका लागि साधुसन्तहरुसमेत आउन थालिसकेका छन् ।