२ कार्तिक २०८३, सोमबार

स्पट फिक्सिङ प्रकरण: सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान रिपोर्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान रिपोर्ट बुझाएको छ ।

सीआइबीले सरकारी वकिलको कार्यालयमा रिपोर्ट बुझाएको हो । सीआइबीले ११ जनालाई प्रतिवादी बनाएको छ ।

काठमाडौंमा गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको लिगमा स्पट फिक्सिङ भएको पुष्टि भएको थियो । फिक्सिङमा संलग्न तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता रहेका छन् ।