२ कार्तिक २०८३, सोमबार

लाल आयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन, सदन चल्न सक्दैन: सांसद चौधरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले यथाशिघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर संसद चल्न नदिने चेतावनीसमेत दिएका छन् ।

‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन,’ सांसद चौधरीले भने ।